Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

२३ फागुन २०८२, शनिवार

अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

काठमाडौँ । अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् ।

यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । स्वारले रावललाई ५१८ मत अन्तरले पराजित गरेका छन् । रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेका दिपक बहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गरेका छन ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *