Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

'बालेन बाबु' भन्दै ओलीले दिए बधाई

२३ फागुन २०८२, शनिवार

'बालेन बाबु' भन्दै ओलीले दिए बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् । ओलीले बालेनलाई बाबु भन्दै विजयका लागि शुभकना दिएका हुन् ।

उनले भनेका छन्- बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !'

शुभकामनासँगै ओलीले यसअघि आफुले बालेनलाई तबला दिदाको तस्बीर पोष्ट गरेका छन् ।

झापा- ५ मा ओली बालेनसँग ४९ हजार ६१४ मत अन्तरले पराजित भएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *