Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

गुल्मी- २ मा अगाडी आए एमालेका गोकर्ण विष्ट

२२ फागुन २०८२, शुक्रवार

गुल्मी- २ मा अगाडी आए एमालेका गोकर्ण विष्ट

काठमाडौँ । गुल्मी- २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता बनाएका छन् । यसअघि पछि परेका विष्टले ७ हजार ११५ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

त्यस्तै यसअघि अग्रता हासिल गरेका रास्वपाका गोविन्द पन्थी ७५५ मतले पछि परेका छन् । उनले ६ हजार ३६० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले ५ हजार ५९५ मत प्राप्त गरेका छन् ।    

त्यस्तै गुल्मीको क्षेत्र नम्बर १ मा रास्वपाका सागर ढकालले ९ हजार ६५ मत प्राप्त गर्दै अगाडी छन् भने उनलाई एमालेका प्रदीप ज्ञवालीले ३७५६ मत प्राप्त गर्दै पछाएका छन् । त्यस्तै काँग्रेसका चन्द्र भण्डारीले ३५३५ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *