Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

इरानमा नयाँ रिभोल्युशनरी गार्ड्सको प्रमुखमा वाहिदी नियुक्त

१७ फागुन २०८२, आइतवार

इरानमा नयाँ रिभोल्युशनरी गार्ड्सको प्रमुखमा वाहिदी नियुक्त

काठमाडौँ । इरानको रिभोल्युशनरी गार्ड्स कोर्प (आईआरजीसी) ले नयाँ प्रमुख कमाण्डरको रूपमा अहमद वाहिदीलाई नियुक्त गरेको छ ।

यसअघि आईआरजीसीको प्रमुख जनरल मोहम्मद पाकपुर शनिवार इजरायल-अमेरिकी संयुक्त आक्रमणमा मारिएका थिए ।

आईआरजीसी इरानको एक प्रमुख सैन्य, राजनीतिक र आर्थिक शक्ति मानिन्छ र यो देशको नियमित सेनाबाट अलग रहेको छ । यसले इरानको सर्वोच्च नेतालाई सिधै रिपोर्टिंग गर्दछ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :