Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   
गृहपृष्‍ठ
   
समाचार
   
शिक्षालय
   

कमलपोखरी ग्यास सिलिन्डर विष्फोटमा घाइते सवैको वर्न अस्पतालमा उपचार हुँदै

२४ माघ २०८१, बिहिवार

काठमाडौँ, २४ माघ : कमलपोखरीस्थित शानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । 

 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *