कतारको सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त
८ चैत्र २०८२, आइतवार
८ चैत्र २०८२, आइतवार
काठमाडौँ । मध्यपूर्वमा जारी तनावका बीच कतारको एक सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
कतारको रक्षा मन्त्रालयका अनुसार प्राविधिक खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा हेलिकोप्टर नियमित ड्युटीमा रहेको जनाइएको छ।
घटनापछि चालक दल र अन्य सवारको खोज तथा उद्धारका लागि अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio