Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

१६ माघ २०८२, शुक्रवार

पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

काठमाडौँ । पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि दुई देशबीच प्रत्यक्ष हवाई सेवा पुनः सुरु भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट बिहीबार पाकिस्तानको कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उडानले जानकारी दिएको छ ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, विमान बंगलादेश एयरलाइन्सको उडान बिजी-३४१ बिहीबार साँझ ढाकाबाट कराँची पुगेको थियो ।

१४ वर्षमा ढाकाबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो उडान भएको प्राधिकरणले जानकारी दिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :