Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार

२७ फागुन २०८२, बुधवार

रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् ।

चितवन-२ बाट प्रतिनिधि सभाको चुनाव लडेका लामिछाने सो क्षेत्रबाट अत्याधिक मत पाएर विजयी भएका थिए । लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

उनले यातायतमा २ लाख ९५ हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख १२ हजार, खाद्यान्न र रासन खरिदआमा एक लाख ९६ हजार, गोष्ठी भेलामा एक लाख ८० हजार, नमुना मत पत्र छपाईमा ६८ हजार १६१, मतदाता प्रशिक्षणमा १४ हजार २००, वडा स्तरीय प्रचारमा ४६ हजार, ब्यानर स्टिकरमा ५५ हजार, हवाई खर्च १३ हजार ६२६ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Gallery