सर्लाही-४ मा अमरेशको अग्रता कायमै, गगन ६५५३ मतले पछाडी
२३ फागुन २०८२, शनिवार
२३ फागुन २०८२, शनिवार
काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले १६ हजार २२७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ९ हजार ६७४ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन हाल ६५५३ मतले पछि रहेका छन् ।
त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ३२६२ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १०२२ मत प्राप्त गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio