Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

सर्लाही-४ मा रास्वपाका अमरेशले अग्रता बढाए

२३ फागुन २०८२, शनिवार

सर्लाही-४ मा रास्वपाका अमरेशले अग्रता बढाए

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन्  ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले १९ हजार २१३ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ११ हजार ११३  मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन हाल ८१०० मतले पछि रहेका छन्  । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ३५२९ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ११४४ मत प्राप्त गरेका छन् ।

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । यस क्षेत्रमा अहिलेसम्म ३९ हजार ८३२ मत गणना भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *