Sunday, 19 April 2026
×
निर्वाचन विशेष
   

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

२२ फागुन २०८२, शुक्रवार

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी आएको छ ।

पछिल्लो मतगणना अपडेट अनुसार श्रम संस्कृति धनकुटा- १, इलाम- २, पाँचथर, उदयपुर-२, भोजपुर-१ र खोटाङमा अगाडी रहेको छ ।

सुनसरी- १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १०१५ मत प्राप्त गरेकी छन् भने साम्पाङले ३०३ मत प्राप्त गरेका छन् ।      

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *