Sunday, 19 April 2026
×
खेलकुद
   

अफगानिस्तानले न्यूजील्याण्डलाई दियो १८३ रनको लक्ष्य

२५ माघ २०८२, आइतवार

अफगानिस्तानले न्यूजील्याण्डलाई दियो १८३ रनको लक्ष्य

काठमाडौँ । अफगानिस्तानले न्यूजील्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ ।

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह डी को खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको हो ।

अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ६३ रन बनाए भने सेदीकुल्लाह अटलले २९, रहमनुल्लाह गुर्बाजले २७ र दरविश रसौलीले २० रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर लुकी फर्गुसनले २ विकेट लिए भने माट हेनरी, ज्याकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :