Tuesday, 21 April 2026
×
राजनीति
   

बालेन शाह रास्वपाको केन्द्रीय कार्यालयमा

४ माघ २०८२, आइतवार

बालेन शाह रास्वपाको केन्द्रीय कार्यालयमा

काठमाडौँ ।  बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् ।

उनलाई रास्वपा सभापति रवि लामिछाने सहितका नेताहरुले स्वागत गरेका थिए । 

यस अघि बालेनले आजै काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :