चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार
काठमाडौ युवकलाई सडकमै लडाएर भकुर्ने प्रहरीकाे पहिचान : चितवनको भरतपुर-११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले एक युवकलाई लात्तीले कु'टेको घटनाको भिडियो भाइरल भएपछि उनलाई निलम्बन गरिएको छ। पुस १५ गते राति मोटरसाइकलमा ध्वनि प्रदूषण गर्दै आएका केही युवाहरूलाई नियन्त्रणमा लिने क्रममा घलानले युवकमाथि कु'टपिट गरेको पुष्टि भएको हो। युवकहरूले मादक पदार्थ सेवन गरेको र मोटरसाइकल छुटाउन माथिल्लो तहलाई फोन गर्न थालेपछि प्रहरी र उनीहरूबीच विवाद भएको थियो। चितवन प्रहरीले घटनामा कुटपिट गर्नु गलत भएको स्वीकार गर्दै अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन गरेको छ। अध्ययनपछि दोषीमाथि कारबाही गरिने
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio