Thursday, 23 April 2026
×
खेलकुद
   

एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

११ माघ २०८२, आइतवार

एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियलमाथि सहज जित हासिल गरेको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।  रियल म्याड्रिडको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए । 

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५१ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २० खेलमा ४९ अंक रहेको छ र दोस्रो स्थानमा छ । 

त्यसैगरी भिल्ला रियलको २० खेलमा ४१ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :