एमाले संसदीय दलको बैठक बस्दै
१८ चैत्र २०८२, बुधवार
१८ चैत्र २०८२, बुधवार
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
महासचिव शंकर पोखरेलका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिएका छन् । आजको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्ने एजेण्डा रहेको छ ।
प्रतिनिधि सभाको बैठक विहिबारका लागि बोलाइएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio