Sunday, 19 April 2026
×
राजनीति
   

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

२६ पुष २०८२, शनिवार

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको ग्रान्ड पार्टी प्यालेस पार्टी प्यालेसमा ११औँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

पहिलो केन्द्रीय कमिटीले नै दोस्रो बैठक पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो । बैठकमा, सचिवालय बैठकका निर्णय अनुमोदन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी, पार्टीको रणनीति र समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने बताइएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :