Tuesday, 21 April 2026
×
राजनीति
   

गोकुल बास्कोटाको टिप्पणी- अब अन्टसन्ट नसोचि जनमत बटुल्ने बाटो तताऔं

२१ माघ २०८२, बुधवार

गोकुल बास्कोटाको टिप्पणी- अब अन्टसन्ट नसोचि जनमत बटुल्ने बाटो तताऔं

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अब अन्टसन्ट नसोचि जनमत बटुल्ने बाटो तताउनु पर्ने बताएका छन् ।

बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै संसद पुनर्स्थापना नसोची जनमत बटुल्न जानु पर्ने भन्दै गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने बताएका छन् । उनले निर्वाचनमा अन्तिममा म्याच फिक्सिङको मौका रहेको भन्दै व्यंग्य गरेका हुन् ।     

उनले भनेका छन्- सर्वोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ, अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ । फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छदैछ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :