Tuesday, 21 April 2026
×
राजनीति
   

झापा–५ मा बालेनको उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार

झापा–५ मा बालेनको उम्मेदवारी दर्ता

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । बालेनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन् । 

हजारौं समर्थकका निर्वाचन कार्यालय पुगेका बालेनको प्रतिष्पर्धा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भएको छ । 

रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका बालेन झापा-५ मा चुनाव लड्न पुगेपछि यस चुनावको इपिसेन्टर झापा बनेको छ ।

यस क्षेत्रमा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :