काँग्रेस अनुशासन समितिको बैठक आज बस्दै
८ फागुन २०८२, शुक्रवार
८ फागुन २०८२, शुक्रवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको छ ।
काँग्रेसले गत माघ २६ गते काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio