Wednesday, 22 April 2026
×
राजनीति
   

काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो

६ माघ २०८२, मंगलवार

काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो

काठमाडौँ । नेकपा एमालेले सुनसरी–४ बाट उम्मेदवार बनाएका अबुल हुसेन अन्सारीको टिकट खोसेको छ । 

नेपाली काँग्रेस छोडेर एमाले प्रवेश गर्दै सुनसरी- ४ को टिकट पाएका अन्सारीको चौतर्फी आलोचना भएपछि केन्द्रले टिकट खोसेको हो । अब एमालेले जगदीश कुसियैत लाई उम्मेदवार बनाएको छ र उनको प्रतिष्पर्धा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग  हुने भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :