Thursday, 23 April 2026
×
राजनीति
   

काँग्रेस केन्द्रीय अनुशासन समितिले के निर्णय गर्यो ?

२९ फागुन २०८२, शुक्रवार

काँग्रेस केन्द्रीय अनुशासन समितिले के निर्णय गर्यो ?

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको छ ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

त्यस्तै कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *