काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु
६ चैत्र २०८२, शुक्रवार
६ चैत्र २०८२, शुक्रवार
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।
बैठकमा सभापतिबाट राजीनामा दिएका गगन थापा भने अनुपस्थित रहेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु भएको छ ।
आजको बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने र राजीनामा अस्वीकृत गरिने यसअघिनै उपसभापति शर्माले बताइसकेका छन् । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio