Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेस नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशनमा सहभागी

२७ पुष २०८२, आइतवार

काँग्रेस नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशनमा सहभागी

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा नेता चन्द्र भण्डारी र सुनिल कुमार शर्मा सहभागी भएका छन् ।

भण्डारी र शर्मा डा. शेखर कोइराला निकट नेता मानिन्छन् । विशेष महाधिवेशन शुरु भएको छ भने अहिले आसन ग्रहणको क्रम जारी रहेको छ । विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरुपनि सहभागी भएका छन् । विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :