Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' केन्द्रीय समितिबाट पारित

६ फागुन २०८२, बुधवार

काँग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' केन्द्रीय समितिबाट पारित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीको 'प्रतिज्ञा पत्र' सर्वसम्मत पारित गरेको छ ।

बुधबार सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको घोषणा पत्रको रुपमा रहेको 'प्रतिज्ञा पत्र' पारित गरेको हो । काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :