Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२९ पुष २०८२, मंगलवार

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय,  सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :