Sunday, 19 April 2026
×
राजनीति
   

कांग्रेसको मधेश प्रदेश समिति विशेष महाधिवेशनको पक्षमा

२५ पुष २०८२, शुक्रवार

कांग्रेसको मधेश प्रदेश समिति विशेष महाधिवेशनको पक्षमा

काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश समितिले पनि विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जाहेर गरेको छ ।

मधेश प्रदेश कार्यसमितिका उपसभापतिद्वय चन्द्र शेखर यादव र विरेन्द्र  प्रसाद सिंहले पुष २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनमा सहभागी हुन प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका बेला दुई दर्जन भन्दा बढी जिल्ला र लुम्बिनी र मधेश प्रदेश कार्यसमिति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :