Thursday, 23 April 2026
×
राजनीति
   

काँग्रेसले फेरी बोलायो केन्द्रीय कार्यसमितिको बैठक

९ चैत्र २०८२, सोमवार

काँग्रेसले फेरी बोलायो  केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ  । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ  ।

काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।

मंगलबारको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ  । यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो  ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *