काँग्रेसले खोस्यो रामहरी खतिवडाको टिकट, लुइँटेल बने ओखलढुंगाको उम्मेदवार
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसेको छ ।
यसअघि खतिवडालाई टिकट दिइएको भएपनि परिवर्तन गरेर कुमार लुईंटेललाई उम्मेदवार बनाइएको छ । लुइँटेल विशेष महाधिवेशन पक्षमा सक्रिय भएर लागेका नेता हुन् ।
ओखलढुंगामा खतिवडाले २०७९ सालको खतिवडा ओखलढुंगाबाट एमालेका यज्ञ सुनुवारलाई पराजित गरेर विजयी भएका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio