Thursday, 23 April 2026
×
राजनीति
   

काँग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र आले बने उम्मेदवार

६ माघ २०८२, मंगलवार

काँग्रेसले शशांकलाई दिएन टिकट, नवलपुर-१ मा गजेन्द्र आले बने उम्मेदवार

काठमाडौँ । पूर्वमहामन्त्री डा. शंशाक कोइरालालाई नेपाली कांग्रेसले टिकट नदिने भएको छ ।

अघिल्लो निर्वाचनमा नवलपुर-१ बाट विजयी भएका कोइरालालाई यस पटक काँग्रेसले टिकट नदिएर गजेन्द्र आलेलाई उम्मेदवार बनाएको छ । आले कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन् । उनी यसअघि गैँडाकोट नगरपालिकाबाट मेयर पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :