कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस
१५ चैत्र २०८२, आइतवार
१५ चैत्र २०८२, आइतवार
सुर्खेत । कर्णाली प्रदेशसभा सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।
आइतबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १८ गतेदेखि जारी रहेको सातौँ अधिवेशन आज राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio