कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग प्रधानमन्त्री बालेनको छलफल
१६ चैत्र २०८२, सोमवार
१६ चैत्र २०८२, सोमवार
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा दुवै प्रदेशका सबै दलबाट निर्वाचित सांसदहरु सहभागि भएका थिए ।
तर यस बैठकलाई श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको थियो । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले आफुहरु कोठे बैठकमा सहभागी नहुने भन्दै संसद बैठक छिटो बोलाउन माग गर्दै प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने बताएका थिए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio