Sunday, 19 April 2026
×
राजनीति
   

कोशीका पुर्व मुख्यमन्त्री कार्की पनि विशेष महाधिवेशनको पक्षमा खुले

२७ पुष २०८२, आइतवार

कोशीका पुर्व मुख्यमन्त्री कार्की पनि विशेष महाधिवेशनको पक्षमा खुले

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरू हुन लागेको समयमा नेताहरु यसको पक्षमा खुल्दै गएका छन् ।

यसैक्रममा नेता डा. शेखर कोइराला नजिकका मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनले सामाजिक सञ्जालमा देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन् । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :