खाली गाग्री बोकेर प्रधानमन्त्री भेट्न आए मेयर हर्क साम्पाङ राइ
७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार
काठमाडौँ खाली गाग्री बोकेर प्रधानमन्त्री भेट्न आए मेयर हर्क साम्पाङ राइ प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्रीलाइ भेट्न काठमाडौँ आएका छन् । ओली सरकारलाइ दवाव दिन आज काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् दर्शकबिन्द धरानका कर्मशील मेयर हर्क साम्पाङ्ग राइको यो कदमलाइ के भन्नु हुन्छ कमेन्टमा सुझाव दिनुहोला
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio