Tuesday, 21 April 2026
×
खेलकुद
   

लियाम रोसेनियर चेल्सीको प्रशिक्षक बन्दै

२२ पुष २०८२, मंगलवार

लियाम रोसेनियर चेल्सीको प्रशिक्षक बन्दै

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक लियाम रोसेनियर बन्ने भएका छन् ।

सिस्टर क्लब स्ट्रासबर्गको इन्चार्ज रहेका लियाम चेल्सीको मुख्य प्रशिक्षक बन्न लागेको आफैले बताएका छन् । चेल्सीले केहि दिनअघि  एन्जो मारेस्कालाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षक पद खाली रहेको छ ।

४१ बर्षिय लियामसँग स्ट्रासबर्गअघि हाल सिटी र डर्बी काउन्टी क्लबको प्रशिक्षकको अनुभव रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :