Sunday, 19 April 2026
×
राजनीति
   

मन्त्रिपरिषद् बैठक जारी

२१ पुष २०८२, सोमवार

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।

नियमित तालिका अनुसार बैठक बसेको र विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :