Tuesday, 21 April 2026
×
राजनीति
   

मन्त्रिपरिषद्को बैठक जारी

८ माघ २०८२, बिहिवार

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ ।  मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।  आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद थप गर्ने निर्णय हुनसक्ने बताइएको छ । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदैछ । आयोगले बयान लिने काम सकेर प्रतिवेदन लेख्ने क्रममा रहेको र यसका लागि अझै करिब तीन साता लाग्ने बताइएको छ ।   

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :