Sunday, 19 April 2026
×
राजनीति
   

मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहले गृहमन्त्री अर्याललाई बुझाए ज्ञापनपत्र

२० पुष २०८२, आइतवार

मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहले गृहमन्त्री अर्याललाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरु र केही राष्ट्रिय सभा सदस्यसमेत रहेका सदस्यहरुले सामूहिक भेटवार्ता गरेका छन् ।

आइतबार गृह मन्त्रालयमा भएको भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्यालसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाएका छन् ।

भेटमा समुदायले बुझाएका ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले धर्म र सम्प्रदायमाथि खलल पुर्‍याउने जो कोहीलाई सरकारले तुरून्त कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :