Sunday, 19 April 2026
×
पर्यटन
   
अर्थ
   
अपराध सुरक्षा
   
कार्टुन
   

मधेश दृष्टिमा मधेशको नजर , विज्ञ आफै अविज्ञ बनदै

५ माघ २०७९, बिहिवार

मधेश दृष्टिमा मधेशको नजर , विज्ञ आफै अविज्ञ बनदै

जनकपुरधाम 
मधेश दृष्टिको पत्रिकामा  नजर हमरमा कसैको नजर नपरे पनि हाम्रो आखाँ पुगेको छ । पत्रकारिता क्षेत्रमा अहिले धेरै विज्ञहरु आएका छन । पत्रकारको काम न्युज लेख्नु र सत्य तथ्यलाई खोज बिन गरेर विस्तृत जानकारी जनता सम्म पुर्याउनु हो ।
तर पत्रकारिता लेख्नमा धेरै तृटिहरु रहे पनि आफूलाई विज्ञ भन्ने गरिन्छ । पहिला पत्रकारले अध्यनन गरेर लेख्ने गर्थियो । तर हिजो आज सत्य तथ्य नबुझिकन प्रयाप्त न्युज लेख्ने गर्छन र जनताहरुले अध्यनन गरेर सहि हो कि गल्त हो बुझन सकिरहेका छैन । न्यूजमा धेरै तृटिहरु भए पनि झोले पत्रकारहरु अहिले बजारमा छयाप छयापी न्युज लेखि रहेको छ । यसमा कसैले केही बोल्दैन्न पैसाको भरमा न्युजलाई गोप्य राख्ने गरिन्छ । पछिको मितीमा कार्यन्वयन गरेको पत्रिकाको भरपाई हालको मितिमा पनि लिएको देखिन्छ । अब यसलाई जनताले कसरी मुल्यांकन गर्ने हो  ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :