Thursday, 23 April 2026
×
राजनीति
   

मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

५ माघ २०८२, सोमवार

मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

जनकपुरधाम । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट राजीनामा दिएका छन् ।

सिंहले सोमबार प्रदेश सभाका सभामुखलाई आफ्नो राजीनामा बुझाएका हुन् । सिंह जनमत पार्टीबाट सप्तरी 'क' बाट निर्वाचित भएका थिए । सिंहले प्रदेश सभाबाट राजीनामा दिएसँगै जनमत पार्टीको सधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको बताएका छन् ।

सिंहले प्रतिनिधि सभामा स्वाभिमान पार्टीबाट मनोनयन दर्ता गर्ने बताएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :