नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार
५ माघ २०८२, सोमवार
५ माघ २०८२, सोमवार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा रमेश मल्ललाई टिकट दिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई टिकट हस्तान्तरण गरेका छन् । मल्ल प्रचण्ड प्रधानमन्त्री हुदा उनको सचिवालयमा बसेर काम गरेका थिए ।
सल्यानमा पछिल्लो निर्वाचनमा एकीकृत समाजवादीबाट प्रकाश ज्वालाले जितेका थिए । ज्वालालाई भने यस पटक नेकपाले टिकट दिएको छैन ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio