Sunday, 19 April 2026
×
राजनीति
   

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

२२ पुष २०८२, मंगलवार

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक शुरु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :