Sunday, 19 April 2026
×
खेलकुद
   

नेपाललाई पाँचौं सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट

२५ माघ २०८२, आइतवार

नेपाललाई पाँचौं सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले पाँचौं विकेट लिएको छ ।

नेपाली बलर दीपेन्द्र सिंह ऐरीले २ रन बनाएर खेलिरहेका साम कुरानलाई आउट गरेका हुन् । यो दीपेन्द्रको दोस्रो विकेट हो । यसअघि सन्दीप लामिछाने, शेर मल्ल र नन्दन यादवले एक एक विकेट लिएका थिए ।  

टस जितेर पहिला ब्याटिंग गरिरहेको इङल्याण्डले १५.३ ओभरमा ५ विकेट गुमाएर १३७ रन बनाएको छ ।  

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :