Sunday, 19 April 2026
×
खेलकुद
   

नेपाललाई तेस्रो सफलता

२५ माघ २०८२, आइतवार

नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । नेपाली बलर सन्दीप लामिछाने टम बानटमलाई आउट गरेका हुन् । बानटम २ रन बनाएर आउट भएका छन् । यसअघि शेर मल्ल र नन्दन यादवले एक एक विकेट लिएका थिए ।  

टस जितेर पहिला ब्याटिंग गरिरहेको इङल्याण्डले ६.१ ओभरमा ३ विकेट गुमाएर ५७ रन बनाएको छ ।     

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :