Sunday, 19 April 2026
×
राजनीति
   

निर्वाचन आयोगमा युवाहरुको नाराबाजी

१४ पुष २०८२, सोमवार

निर्वाचन आयोगमा युवाहरुको नाराबाजी

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकको सुची बुझाउने क्रम जारी रहेको बेला केहि युवाले आयोगको कार्यस्थलमै पुगेर नाराबाजी गरेका छन् ।

केहि युवाहरुले निर्वाचन धोका भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा मागेका थिए । उनीहरुले पहिला निकास दिएर मात्र निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्नका लागि मात्र जेनजी आन्दोलन नभएको बताएका थिए । केहि बेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले आयोग परिसरबाट बाहिर निकालेको थियो ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :