Sunday, 19 April 2026
×
राजनीति
   
विचार
   
अध्यत्म
   

ओलीलाई बालेनको जवाफ : म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

५ जेठ २०८२, सोमवार

ओलीलाई बालेनको जवाफ : म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट प्रणालीलाई समर्थन गर्न नसक्ने जवाफ फर्काएका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले अनुपस्थित नहुनेलाई अबदेखि नबोलाउन भनेका थिए । त्यसप्रति लक्षित गर्दै बालेनले स्टाटस लेखेका हुन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *