Sunday, 19 April 2026
×
राजनीति
   

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन- गोकुल बास्कोटा

१४ चैत्र २०८२, शनिवार

पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् ।

उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- 'बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ  होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली  राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।'

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *