Sunday, 19 April 2026
×
राजनीति
   

प्रतिनिधि सभामा तीन अध्यादेश पेश

१९ चैत्र २०८२, बिहिवार

प्रतिनिधि सभामा तीन अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीन अध्यादेश पेश भएको छ ।

जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन् । गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरेका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २२ गतेसम्मका लागि स्थगित भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *