Sunday, 19 April 2026
×
राजनीति
   

प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

२० चैत्र २०८२, शुक्रवार

प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रदेशको समग्र विकास र समस्याका बारेमा छलफल भएको बताइएको छ  । 

प्रधानमन्त्री बालेनले यसअघि मधेश प्रदेश, सुदूरपश्चिम, कोशी र कर्णालीका सांसदहरुसँग छलफल गरेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Gallery