प्रधानमन्त्री कार्की रारा तालमा
५ चैत्र २०८२, बिहिवार
५ चैत्र २०८२, बिहिवार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा रहेकी छन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio